दर्शन चर्चको

येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो,
“म संसारको ज्‍योति हुँ।

मलाई पछ्याउने अन्‍धकारमा हिँड्‌डुल गर्नेछैन, तर त्‍यसले जीवनको ज्‍योति पाउनेछ।”

यूहन्ना८:१२

Let's Go!

हाम्रो बारेमा


हाम्रो मुख्य उदेश्य नेपालका दुर्गम गाउहरु र पहाडी क्षेत्र जहाका मानिसहरुले येशुको बारेमा सुनेका छैनन उनिहरुसम्म सु समाचार पुर्याउनु र उनिहरुलाइ सेवा दिनु हो।

Darshan Logo Pastor Indra

दर्शन चर्चको स्थापन नेपाली सम्बत २०५६सालमा नेपालको उदयपुर जिल्लाको चौदण्डिगढी नगरपालिकाको बेल्टारमा भएको थियो।

हाम्रो ईतिहास पढ्नुहोस






सेवकाइ


Darshan Logo

अरु प्रतिको सेवा

हामी नेपालको दुर्गम गाउहरुमा बृद बालक असहाय अनाथ बिधवा र शारिरिक अपाङ्गता भएका मानिसहरुसङ्ग उनिहरुकै लागि काम गर्दछौ।


काममा लागौं

हामी रित्तो हात लिएर जादैनौ जहाँ जान्छौ त्यहा गएर आवश्यक्ता अनुसार काम र सेवाले मद्दत गर्छौ।


सु- समाचार

हामी नेपालका दुर्गम गाउहरु र पहाडी क्षेत्रहरुमा येशुको सु - समाचार प्रचार गर्छौ जहाका मानिसहरुले येशुको बारेमा सुनेका छैननर उनिहरुका लागि आरधना गर्ने ठाउहरु छैनन।



सम्पर्क


Facebook


Phone


+977 986-2928840